सरस्वती विद्याश्रम माध्यमिक विद्यालय

दक्षिण ललितपुरका प्रमुख सडक ५ वर्षभित्र कालोपत्रे सम्पन्न गर्छौँ ‌: पौडेल

नमनडाँडा, ललितपुर । बागमती प्रदेश सभा सदस्य ललितपुर क्षेत्र नं. १(क) सांसद मधुसुदन पौडेलले दक्षिण ललितपुर भित्रका प्रमुख सडकहरु ५ वर्षे कार्यकालमा कालोपत्रे गरिसक्ने प्रतिबध्दता जनाएका छन् । महाङ्काल गाउँपालिका वडा नं. ५ स्थित श्री सरस्वती विद्याश्रम माध्यमिकको स्वर्ण जयन्तीको सभालाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।...