साइकल प्रतियोगिता

जिल्लामै पहिलो पटक साइकल प्रतियोगिता बागमतीमा

बनेपा । बनेपा नगरपालिका वडा नं. ८ मा अवस्थित बागमती अङ्ग्रेजी विद्यालयले अन्तर सदन साइकल प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले वर्षेनी दसैं र तिहारको बिचको समयमा विद्यार्थीहरुलाई खेलकुदमा सक्रिय बनाउन र खेलकुदबाट सिक्न सिकाउन खेल सप्ताहको आयोजना गर्दै आएको विद्यालयका प्राधानाध्यापक दिपेन्द्र बहादुर विष्टले बताउनुभयो । उक्त प्रतियोगिता...