ipl

आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाब खेल्दै

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्रै खेल हुने भएको छ । लिग अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल वान्खेडे स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको थियो ।...