कार्यशाला गोष्ठी

कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

बनेपा । बनेपामा केन्द्रिय कार्यालय भइ साञ्चालनमा रहेको युवा बचत तथा ऋण सहकारी लिमिटेडले संस्थाको २९ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशालाको उद्घाटन बागमती प्रदेश सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, नेफस्कुनका तालिम प्रमुख गणेश प्रसाद तिमल्सिना, र नेफस्कुनका वरिष्ठ तालिम अधिर्कतले संयुक्त रुपमा...