चण्डेश्वरी साकोस

चण्डेश्वरी साकोसको ३० औं वार्षिक साधारण सभा सम्पन्न

नबिन भट्ट बादेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन बनेपा । बनेपा तिनदोबाटो अवस्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । चण्डेश्वरी हजुरको हातमा: हजुरको सम्वृद्धि चण्डेश्वरीको साथमा भन्ने नारालाई आत्मसाथ गर्दै सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने उदेश्य संस्थाले लिएको...