सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था

सहयात्राको वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

पनौती । पनौती स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले वार्षिक कार्ययोजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । २०८० आषाढ १६ गते शनिबार संस्थाले आगामी आ.व २०८०/०८१ को लागि लक्षित कार्ययोजना संस्थाको संचालक समिति, सेवा केन्द्र संचालन उपसमिति, विभिन्न कार्यगत उपसमितिका पदाधिकारीका साथै कर्मचारीहरुको संयूक्त बैठकमा व्यवसायिक योजना निर्माण कार्य...