बनेपा नगरपालिका

बनेपा नगरपालिकाद्वारा सहकारी सम्बद्ध व्यक्तिहरूलाई संवेदनशील बन्न आग्रह

बनेपा । बनेपा नगरपालिकाले सहकारीबाट कर्जा लिइ चुक्ता नगरेका संस्थाका सम्बन्धित सदस्यहरुले सयममानै कर्जा चुक्ता गरिदिनुहुन र वचतकर्ताहरुको वचत रकमको सुरक्षाको लागि सम्बन्धित सहकारी संस्थाहरुका पदाधिकारीहरु पनि संवेदनशिल भई दिनुहुन अनुरोध गरेको छ ।   नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले साउन ७ गते एक सूचना जारी गर्दै सहकारी...