सहकारी

सहकारीको ८ अर्ब रकम हिनामिना आरोपमा काभ्रेका सीबी लामा पक्राउ

बनेपा । कान्तिपुर सहकारी संस्थाका तत्कालीन अध्यक्ष काभ्रेका सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो । लामा चितवनबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । लामा अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनले कान्तिपुर सहकारीको...