एनसेल

एपबाटै ‘एनसेल ईपीएललिग’प्रतियोगिता

काठमाडौं । एनसेलले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमा ३ जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने एनसेलले जनाएको छ । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको...