नेपाल सरकार

मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले डा. अर्याललाई मुख्य सचिवमा लैजाने निर्णय गरेको हो । निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये डा. अर्याल सबैभन्दा वरिष्ठ...