मण्डनदेउपुर

मण्डनका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

कुन्तावेंशी । मण्डनदेउपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ को एसईई परीक्षा लगायत विभिन्न तहमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको हो । कुन्ताबेसीमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाबाट कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ को परीक्षामा...