रोशी गाउँपालिका

रोशी गाउँपालिका परिसरमा सरसफाई

अमलटार । रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरिएको छ । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्तराष्ट्रिय साक्षरता दिवस र डेंगी बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले संयुक्त रुपमा कार्यालय परिसर सरसफाई गरेका हुन् । परिसरमा प्लाष्टिकजन्य फोहरहरू संकलन गरी सफा गरिएको हो ।...