काभ्रेपलाञ्चोक

जिससको तेस्रो प्रगति समीक्षा

राजनीतिक स्थायित्व भएमा मात्र देशले प्रगति गर्न सक्छ: मन्त्री जोशी

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा चालु आर्थिक वर्षको त्रैमासिक अवधिसम्म को प्रगति समीक्षा एवं सङघ, प्रदेश तथा स्थानीय स्तरमा प्रवाह हुने सेवा र विकास निर्माणको गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उद्घाटन गर्नुभएको थियो ।...