राजनीति

कांग्रेसका वर्तमान जिल्ला पार्टी सदस्य दाहालले दिए राजीनामा

बनेपा । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका वर्तमान जिल्ला पार्टी सदस्य बालकृष्ण दाहालले राजीनामा दिएका छन् । २०३६ सालदेखी राजनीतिमा सक्रिय भई २०४६ सालदेखी निरन्तर नेपाली कांग्रेस पाटीको विभिन्न जिम्मेवारीमा रही...