राजनीति

काभ्रेमा २७४ जनाको उम्मेदवारी फिर्ता

धुलिखेल । स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वार मध्ये २ सय ७४ जनाले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।...