राजनीति
‘नाे भाेट’काे व्यवस्था लागू गर्न माग गर्दै मुद्दा दर्ता
२०७९ वैशाख १६ गते ५:०८
काठमाडौं । सर्वोच्च अदालतमा निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले आज...