काभ्रेपलाञ्चोक

उद्योग वाणिज्य संघ काभ्रेमा प्रताप वैद्यको नेतृव

बनेपा । काभ्रे उद्योग वाणिज्य संघ व्यवसायी प्रताप वैद्यको नेतृत्वमा अगाडि बढ्ने भएको छ । संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । जेठ १९ गते शनिबार सम्पन्न भएको मतदानबाट वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उनले ४ सय ८७...