बेथानचोक गाउँपालिका

ढुंखर्कमा पाँचौ बेथानचोक कप जिल्ला स्तरीय भलिवल सुरु

ढुंखर्क । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० सुरु भएको छ । ढुंखर्कस्थित पार्वती मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगितामा कूल १८ वटा टिम एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । बुधबार एक कार्यक्रम बिच कार्यक्रमबीच प्रतियोगिताको आरम्भ भएको छ । बेथानचोक...