अर्थ
अब शेयर बजार शुक्रबार पनि खोलिने
२०७९ वैशाख १६ गते ८:१४
काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला हुने भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द...