अर्थ

वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव भोलिबाट राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

बनेपा । वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव भोलिबाट सुरु हुने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा बनेपा तीनदोबाटो इस्टल राख्नेदेखि लायकु राजमञ्च सजाउने कार्य अन्तिम चरणमा पुगेको हो । महोत्सवको उद्घाटन...