स्थानीय खबर

मण्डनदेउपुर नगरपालिकामा न्यायिक समितिको अन्तरक्रिया

मण्डनदेउर । मण्डनदेउपुर नगरपालिकामा न्यायिक समितिको सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मण्डनदेउपुर नगरपालिकाले गरेको न्यायिक क्षेत्रको कार्य प्रगति एवं विविध न्यायिक विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको...