स्थानीय खबर

गरिबी, बेरोजगारी र असमानताको अन्त्य गछौँः मेयर पदका उम्मेद्वार अधिकारी

पाँचखाल । नेकपा एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले आसन्न चुनावको सन्दर्भमा आफ्नो प्रतिबद्धतापत्र घोषणा पत्र सार्वजनिक गर्नुभएको छ । जसमा पाँचखाल नगरबासीका भावना अनुरुप...