स्थानीय खबर

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा “आत्महत्या सम्बन्धि जिम्मेवार रिपोर्टिंङ”

बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारिका समूह काभ्रेपलाञ्चोकले “आत्महत्या सम्बन्धि जिम्मेवार रिपोर्टिंङ” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको थियो...