स्थानीय खबर

बेथानचोक वडा नं.५ मा स्वतन्त्र उम्मेदवार वाइबा बिजयी

च्यासिङखर्क। काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवारको बिजयी भएका छन् । बेथानचोक ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा बिजयी भएका छन् । वाइबाले माओवादीका उम्मेदवारले...