Main News

२६ अंकले घट्यो नेप्से, कारोबार रकम साढे दुई अर्ब

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावटले साताको कारोबार सुरुवात भएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा कायम भएको छ । आजको...