मेरो भ्वाइस युनिभर्स

मेरो भ्वाइस युनिभर्सको विजेता बने प्रितम राई, शरद तृतीय

काठमाडौं । मेरो भ्वाइस युनिभर्सको उपाधि प्रितम राइले जितेका छन् । त्यस्तै शिशिर थटाल द्वितिय, काभ्रेली गायक शरद हुमागाई तृतीय, परेश राई चतुर्थ र साइराज खाती पाँचौं भए । त्यस्तै मेरो डान्स युनिभर्सको उपाधि खुसी कार्कीले जितेकी छिन् । १/१ करोड पुरस्कार राशीको दुवै प्रतियोगिताको फिनाले ललितपुर गोदावरी सनराइज...