स्थानीय_चुनाव

स्मार्ट बन्न नसकेको मतदान प्रणाली

देशभर गत वैशाख ३० मा ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । एकाथ स्थानहरु बाहेक सबै तहहरुमा निर्वाचन सम्पन्न भयो तर पुरानै प्रविधि र पुरानै शैलीमा मत गणना कार्य जारी छ । जिल्लाको हकमा अन्तिम नतिजा आइसकेपनि देशका महानगरहरूमा मतगणना कार्य भइ नै रहेको छ । अहिलेको जमानामा...