खेलकुद

२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

काठमाडौं । देशकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि सुरु हुने भएको छ । आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती मार्फत जानकारी गराउँदै...