समाज

पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउन सम्झौता

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा निर्माण हुन गईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको निर्माणको लागि भारतको अहलुवालिया कन्ट्रयाक्ट लि. — रोशन कन्स्ट्रक्सन प्रा‍.लि. र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सम्झौता...