Special

टिकटक प्रतिबन्ध खुलाइदिन नेपाल सरकारलाई आग्रह

काठमाडौं । नेपालमा पनि अति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले  जारी प्रतिबन्ध खुलाउन  सरकारलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आइतबार एक पत्र पठाउँदै कम्पनीले...