बनेपा

ज्ञानकुञ्जको २१ औ बार्षिकोत्सव, शैक्षिक सत्र २०८१ बाट स्मार्ट बोर्ड र स्मार्ट कक्षा

बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज विद्यालयको २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका संचालक आत्मराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा क्षेत्रको शिक्षाको गुणस्तर कायम...